आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपिओ
काठमाण्डौ । आज शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन बिक्री खुला गरेको छ ।
कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७...